Lawers in Face to Face on Maoist declearance of Federal State

कानुनविद्हरुले एकीकृत माओवादीको जारी गणराज्य घोषणा संविधान कानुन र बृहत शान्ति सम्झौताको गम्भीर उल्लंघन भएको र यसले मुलुकलाई जातीय द्वन्द्वतिर धकेलेको औंल्याएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनीहरुले यसको संवैधानिक र कानुनी हैसियत
Author: reportersclobnepal; Tags: Face to


















