Latest New Nepali Folk Lok Dohori Geet 2009-2010 By Bimalraj Chhettri Bishnu Majhi.flv

लामो बिछोड पछि फेरी मिलनको आशमा त्यसै-त्यसै उंड्छ मन छैन आफ्नै बशमा छटपटीमै बिते रात सिरानी कोल्टे फेर्दै बसेकी होलिन् मेरी प्यारी मुल बाटो हेर्दै तन् टाढा थियो तर भएन टाढा मन् जति टाढा उति गाढा यादहरु झन् पल-पल सम्झनामा बिते मेरा ती दिन कठिन ती क्षणहरुको बयान गर्न म सक्दिन
Author: dipakdukhe; Tags: hi ther


















